म्याग्दी क्याम्पसमा नवराज पराजुलीको कबिता कन्सर्ट हुने

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ माघ । बेनपा ८ मा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा बिहीबार कबि नवराज पराजुलीको कबिता कन्सर्ट हुने भएको छ । क्याम्पसमा मंगलबार पत्रकार भेटघाट गरेर कन्र्सट आयोजना गरिएको जानकारी दिइयो । कन्र्सटमा कबि पराजुलीले बाजा सहित लयवद्ध रुपमा कबिता बाचन गर्नुहुने सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार … Continue reading म्याग्दी क्याम्पसमा नवराज पराजुलीको कबिता कन्सर्ट हुने